बजार « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

बजार

सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।अघिल्लो दिन अर्थात् सोमबार १ लाख २६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको