बजार Archives - Page 69 of 386 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बजार

ताेलामा ११ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ