७ श्रावण २०८३, बिहिबार

बजार

थप महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको भाउ थप महँगिएको छ । आज छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लागि सुनको भाउ १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ लाख ९५ हजार रुपैयाँमा किनबेच भएका थियो । महासंघका