७ श्रावण २०८३, बिहिबार

बजार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने सस्तिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा १७ सय रुपैयाँ घटेको छ । साताको तेस्रो कारोबार दिनका लागि सुनको भाउ १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार भने १ लाख