काठमाडौं । सुनको मूल्यमा गिवरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख २५ हजार ४०० रुपैयाँमा किनबेच भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख २५ रुपैयाँ तोकिएको छ।