काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा १३०० रूपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख