काठमाडौं । काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्दा पनि राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको हो । अशान्त बन्न खोजेपछि केही राउन्ड अश्रुग्यास प्रहार भएको छ । राजावादी समूहमा नवराज