काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस बेलाको राजनीतिलाई कमजोर बनाउन मदन भण्डारीमाथि अनेक आरोप लगाइएको आरोप लगाएका छन् । शनिवार भृकुटीमण्डपमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले भण्डारीका ४ ओटी श्रीमती छन् भनेर समेत आरोप लगाइयो । कुनै आधार नभएका झुटा लाञ्छना