काठमाडौं । बीमा समितिलाई अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनमा गर्न निर्देशन दिएको छ । सबै प्रक्रिया पूरा भएका कोरोना बीमा दाबीको ३ दिनभित्रमा भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको हो । कोरोना बीमा दाबी भुक्तानी गरिएको बारेमा दैनिक तथ्याङ्क अर्थमन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएको हो । कोरोना