अर्थ राजनीति « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

अर्थ राजनीति

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले आफूलाई नियन्त्रणमा लिएको सूचना पौडेलले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।‘भर्खर प्रहरी