समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

सुदुरको भुकम्पको पिडामा अर्बपति चौधरीको मजाक टिप्पणाी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी १ बाट प्रतिनिधिसभा उम्मेदवार विनोद चौधरीले सुदुरपश्चिम केहि दिन देखि गइरहेको लगातार भुकम्प धक्कालाई लिएर मजाकको टिप्पणी गरेका छन् । उनले रुटिन अफ नेपाल बन्दुको पेजमा कमेन्ट गर्दै मंसिरमा “ब्रेक अफ हुने भए पछि यसै हो यो लभ जोडि छुटाउने काम गरेको