समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

सोल्टी होटलको मुनाफा ११ करोड माथि लम्किदैं, यस्तो छ अन्य सूचक

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । असोज मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल ४१ करोड