काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट (रावल), प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जनाले गैरकानूनी लाभ