समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

एमालेले आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज अर्थात कात्तिक १५ गते चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमालेले दिउँसो साढे १ बजे होटेल याक एण्ड यतीमा घोषणापत्र सार्वजनिक तयारी रहेको हो । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र ल्याउने