काठमाडौं । आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा हुदैछ । विज्ञहरुका अनुसार आज बिहान कुकुर पूजा र साँझमा लक्ष्मीपूजा गर्नु उचित हुने बताएका छन् । सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ । तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् भोली (कार्तिक ८ गते