समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

कैलालीमा मतदाता शिक्षाका लागि नमूना मतदान

काठमाडौं । कैलाली–मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको छ । कैलाालीको निर्वाचन क्षेत्र नं। ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ मत खसेकोमा सबै