काठमाडाैं । नुुुुुुुुुवाकाेटमा एमालेकाे विरासत कायम गर्न फुटेर हाेइन जुटेर लागाैं भन्ने अभियान सुरू भएकाे छ । एमालेकाे तर्फबाट उम्मेदवार बनेका नेता जिताउन एकृकित समाजवादी एमालेमा समाहित भएकाे छ । समाजवादी पार्टीकाे प्रदेश कमिटी सचिवालय सदस्य केपि लामिछानेकाे नेतृत्वमा करिव साँढे २ सय नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।