काठमाडौंं । आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार सुनको मुल्यमा १०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २००