काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शव नजलाउने निर्णय भएको छ । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा जोशीको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने