समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

काठमाडौं वर्ल्ड स्कुललाई ‘उत्कृष्ट विद्यालय पुरस्कार’, अध्यक्ष झा ‘एजुकेशनल लिडर अफ द इयर’

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलले ‘उत्कृष्ट विद्यालय पुरस्कार’ प्राप्त गरेको छ भने स्कुलका अध्यक्ष ई.डा.मिथिलेशकुमार झा ले ‘एजुकेशनल लिडर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बिहिबार दुबईमा आयोजित नेपाल एजुकेशन अवार्ड समारोहमा दुई अवार्ड झा र काठमाडौं वर्ल्ड स्कुलले प्राप्त गरेको हो ।काठमाडौं वर्ल्ड स्कुल नेपालको उत्कृष्ट स्कुलभित्र