समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

हुण्डी कारोबार गर्ने एक जना विरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा हुण्डी कारोबार गर्ने एक जना विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले भारत राजस्थान घर भई हाल काठमाडौं महानगरपालिका–२८ बिजुलीबजार बस्ने राजु अग्रवाल भनिने राजेन्द्र कुमार विरुद्ध विहीबार अदालतमा मुद्दा दर्ता गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत साउन २३ गते