काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले दुई पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रोजेक्ट म्यानेजर १ जना र सुपरभाइजर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्