समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

मुथुट फिनकर्प र आइएमईबीच सम्झौताः भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्य राखेर मुथुट फिनकर्प र आइएमईबीच समझदारी भएको छ । उक्त समझदारी पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन्। बुधबार भारतस्थित आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट,