समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

तीन हजार भन्दा बढी विद्यार्थीका साथमा चौथो करियर फेस्ट सम्पन्न

काठमाडौं । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा चौथो करियर फेस्ट सम्पन्न भएको छ । सोमबार पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न विधाका विशेषज्ञहरुबाट कक्षा १२ को परिक्षा सकेका विद्यार्थीहरुलाई अनुभव सेयरिङ गर्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा बैंकिङ क्षेत्रबाट भर्खरै बिदा लिएका बैङ्कर एवं मोटिवेश्नल स्पिकर