समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

सुदूरपश्चिममा एकीकृत समाजवादी छाडेर हजारौ संख्यामा एमाले प्रवेश, वलीले गरे स्वागत

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा छोडेर एमालेमा फर्किएको लर्का नै लागेको छ । बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका छन् । नेकपा एमाले जिल्ला कमिटीले महेन्द्रनगरमा आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ मा उनीहरु एमालेमा फर्किएका हुन्। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा