समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

काठमाडौं महानगरले नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने

काठमाडौं । काठमाडौं महानगर कार्यपालिकाको नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि