काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको छ । कम्पनीको शोधवृत्ति संचालन कार्यविधि २०७८ तथा आ.व. २०७९/८० को लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थान, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवद्र्धन गर्न र बीमा सम्वन्धमा प्रमाणमा आधारित नीति