समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

एनएमबि बैकका सातै प्रदेशमा महिला कर्मचारीको नेतृत्व, महिला भएको शाखालाई विशेष घोषणा

काठमाडौं । एनएमबि बैंकको आयोजनामा बानेश्वरको एभरेष्ट होटलमा महिला सशक्तीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध रहेका महिलाहरुको उपस्थिति रहेको थियो । एनएमबी बैंकको प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाहरुको विशेष घोषण गरिने तथा महिला शसक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाहरुको