समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

प्रतिकित्ता ६५० रुपैयाँमा सपोर्ट लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ७ सय पन्ध्र कित्ता सेयर बिक्री गरेको छ । उक्त लघुवित्तले भदौ ९ गते देखि संस्थापक सेयरमा ल्याएको हो । सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्युनतम आधार मानेर दर रेट तोक्नुपर्ने छ ।सेयर खरिद गर्न इच्छुक