काठमाडौं । नागरिक लगानी कोषले अघिल्लो आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई ३० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । त्यस्तै, कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कोषको आज (सोमबार) हुन गै रहेको साधारण सभामा लाभांश प्रस्ताव गरिदैछ । साधारण सभाले पारित