काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंको ६२औँ वार्षिक उत्सव त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले गरेका थिए । कार्यक्रमको विशेष अतिथि त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राडा कुशुम शाक्य गरगरेका थिए भने कार्यक्रमकाअन्य