काठमाडौं । लामो कसरतपछि बहुप्रतिक्षित सश्चिम सेती जलविद्युत आयोजना बन्न पक्का भएको छ । यसअघि निनिया कम्पनीले बनाउन हात हालेर छोडेको देशकै ठुलो आयोजना बनाउन भारतीय कम्पनीले इच्छा देखाएको हो । भारतीय एनएचपिसी लिमिटेडले पश्चिम सेताी र सेती नदि ६ दुई आयोजना बनाउन समझ्दारी पत्रमा बिहीबार सम्झौता भएको हो ।