समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

बालबालिकालाई सचेत गराउने पुस्तक ‘नचिनेको मान्छेसँग जाँदिनँ’ प्रकाशित

काठमाडौं । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भनेर चेतना जगाउने बाल चित्रपुस्तक कथालयइन्कलेप्रकाशन गरेको छ । ‘नचिनेको मान्छेसँग जाँदिनँ’ चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैले चित्र बनाएकी छन् । जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले अनुवाद गरेकी हुन् । यो साराको