काठमाडौ । जनआकाश साप्ताहिकले आफ्नो पन्ध्रौं वार्षिक उत्सवको अवसरमा रामेछापका जननिर्वाचित पदाधिकारीहरुलगाएत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान अर्पण गर्दै प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको “आऊन साथी आऊ” बोलको स्वदेश गान लोकार्पण गर्दै वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा जनआकाश साप्ताहिकको प्रधान सम्पादक मोहन