समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

मन्त्री यादवद्धारा बुडर–बङ्क–नायल सडकको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन स्वीकृत

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सुदूरपश्चिम प्रदेश स्थित डोटीको बुडर तथा कञ्चनपुर जिल्लाको बङ्क–नायल सडकको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नु भएको छ । करिब १२.५ किमी लम्बाई रहेको उक्त सडकको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन लामो समयदेखि स्वीकृत नहुँदा सडक निर्माणमा समस्या हुँदै आएको थियो । मन्त्री यादवले