समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

माइपेले सार्वजनिक गर्याे माइपे क्वाइन, १ क्वाइनको मूल्य रु. १ नै हुने

काठमाडौं । पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न