काठमाडौं । यो रक्षाबन्धन, smart doko ( नेपालको नम्बर ज्ञ अनलाइन मेगास्टोरले ह्याप्पी रक्षाबन्धन अफरू ल्याइरहेको छ ।आईएमएस समूहले अधि ग्रहण गरेदेखिनै, ई(कम्पनीलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिए कोई(कमर्स एपको रूपमा पनि मान्यता दिइएको छ ।कम्पनीले हरेक अर्डरमा निःशुल्क राखी र राखी गिफ्ट बास्केटमा फ्री डेलिभरी प्रदान गर्दै आएको छ