समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

समृद्धि राई र याबेश थापाको साथ ब्राण्ड न्यू म्यूजिक क्याम्पेन लञ्च गर्दै राकुटेन भाइबर

काठमाडौं । फ्यानहरूले हालै लञ्च गरिएको भाइबर च्यानल जोइन गर्न र यी दुई कलाकारहरूको अडियो स्टिकर प्याक डाउनलोड गर्न सक्नेछन् ।गत वर्ष स्वप्न सुमनका साथ सफलतापूर्वक लञ्च गरिएको ‘विश्व संगीत दिवश क्याम्पेन’ लाई निरन्तरता दिँदै, अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरले यस वर्षको आफ्नो सांगीतिक अभियानलाई गतिमान् बनाउन कलाकारहरू समृद्धि राई