समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र र मिलेमतो गर्ने शिक्षक कर्मचारी माथि छानबिन गर्ने अनेरास्ववियुको माग

काठमाडौ । नेकपा एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले परीक्षा प्रणालीमा देखिएको समस्यालाई रोक्न त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो । अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने