काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) का सत्तारुढ दल निकट विद्यार्थी संगठनले गर्भनर माहा प्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् ।अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् । गभर्नर एमालेको अर्थ विभागको सदस्य रहेको