समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि

काठमाडौं । दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले बुधबार संञ्चारकर्मीहरूसंग गरेको स्वास्थ्य कार्यक्रमको समिक्षा तथा समन्वय बैठकमा समग्र जिल्लामा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले आव २०७८÷०७९ को