समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो

काठमाण्डौ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन । विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम मनाएको छ । हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता