समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

गोलि लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । आज बिहान गोलि प्रहार भइ घाइते आबेको अस्पतालमा मृत्यु भएको हो । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै