समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

जहाज र हेलिकप्टर नेपालमा सेकेन्ड ह्याण्ड आउने गरेको आफूले पाएको छु: मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले नेपालमा जहाज र हेलिकप्टर सेकेन्ड ह्यान्ड आउने गरेको आफुले थाहा पाएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको आलेले यस्तो बताएका हुन ।अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका सांसद नारदमुनि रानाको नेपालमा आउने सम्पुर्ण बिमान सेकेन्ड ह्याण्ड भन्छन के हो ?