समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

सोमबार चितवनमा ‘स्टार्टअप एण्ड आईडिया फेस्ट’ आयोजना हुदैं

काठमाडौं । बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा सोमबार (जेठ १६ गते) चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो । फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आईडिया सहभागी हुन सक्ने छन्