काठमाडौं । पछिल्लो समय मुुलुकको अर्थतन्त्रको डिजीटाइजेसनको तीब्रतालाई मध्यनजर गर्दै ब्राण्डवर्थ प्रालिले फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ जेठ २० मा आयोजना गर्न भएको छ । कोभिड १९ ले नेपालीलाई डिजीटल प्रविधीका अनेकौ आयाम जस्तै इकमर्श, डिजीटल पेमेन्ट, अनलाइन शिक्षा आदीमा अभ्यस्त गराउनुका साथै डिजीटाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा