काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले स्विजरल्यान्डबाट सरकारबाट प्राप्त हुने ८६ करोड नेपाली रुपैयाँ अनुदान लिन निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्डबाट सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार