काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष वृक्षा रोपण कार्यक्रमलाई अभियानका रुपमा घोषण गर्ने भएको छ । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी यस्तो बताएकी हुन ।