काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको विजय निश्चत भएको छ । बालेनको जित पक्का भएसँगै परिणामलाई जित हारको रुपमा नहेर्न अपील गरेका छन् । ‘जित–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उनले वक्तव्यमा भनेका छन्, ‘अहिले विजय