समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

डिजिटल सुदूरपश्चिम संवादमा मुख्यमन्त्रिसँग संवाद हुदै, निशुल्क सहभागी हुन सकिने

काठमाडौं । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैशाख ९ गते सोमबार स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको हो । स्टार्टअप एण्ड आईडिया